समाचार
वडा नं १
याे वडा न १ बाह्रदशी गाउँपालिका काे सबैभन्दा दक्षिणा भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस : राजगढ(१,२,३) रहेका छन् । यसकाे क्षोत्रफल ९.४२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ४१५७ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ । यस वडामा सामुदायीक र संस्थागत गरि ४ वटा विद्यालयहरु रहेकाे छन् । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
वडा अध्यक्ष :- महताब आलम (9828012483)
वडा सदस्य :- कल्पना श्रेष्ठ (9824088885)
वडा सदस्य :- सुमित्रा देवि मोचि (9817987698)
वडा सदस्य :- बल बहादुर बानीया (9804924886)
वडा सदस्य :- विवेक कुमार गणेश (9803804107)