समाचार
वडा नं ७
याे वडा न ७ बाह्रदशी गाउँपालिका काे सबैभन्दा उत्तरी भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस :डांगीवारी(१-४,९,५) रहेका छन् । यसकाे क्षोत्रफल ८.८७(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ३२७४ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेकाे पाइन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
वडा अध्यक्ष श्री मित्र राज भट्टराई (९८०४९३४६८२)
वडा सदस्य श्री रानि मुर्मु  (९८२४००७३६७)
वडा सदस्य श्री सावित्रा वि क (९८२४९१६०६५)
वडा सदस्य श्री फेदुलाल राजवंशी  (९८१४९१३३२१)
वडा सदस्य श्री मिलन संग्रौला  (९८१४०३३७३७)
Ward Contact Number: 
9804934682
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        